राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने ८ दलको निर्णय

बालुवाटार बैठकपछि प्रचण्डले भने- नयाँ राजनीतिक यात्रा सुरु भयाे

राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलले निर्णय गरेका छन्।

शुक्रबार बालुवाटारमा बसेको बैठकले उक्त निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले जनताको चाहनाअनुसार अघि बढ्नुपर्ने बताउँदै नयाँ राजनीतिक यात्रा सुरु भएको बताएका थिए।

राष्ट्रपति उम्मेदवार को भन्नेबारे कांग्रेस आफैंले छलफल ती नेताले बताए।

उम्मेदवार तय गर्नका लागि भोलि बिहान कांग्रेस बैठक बस्दैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर