राष्ट्रपति निर्वाचनले प्रधानमन्त्री व्यस्त, उपप्रधानमन्त्री श्रेष्ठ दोहा जाने

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ दोहा जाने भएका छन् ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल दोहा जाने तय भए पनि राष्ट्रपति निर्वाचनलगायत राजनीतिक घटनाक्रमका कारण मन्त्री श्रेष्ठ जान लागेका हुन् ।

श्रेष्ठ शुक्रबार दोहा प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । सोही दिन उनी अल्पविकसित राष्ट्रहरूको पाँचौं सम्मेलनमा सहभागी हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर