भक्तपुर जिल्ला अदालतका सूचना अधिकारी रक्सी पिएर कार्यालय पुगेपछि…

भक्तपुर जिल्ला अदालतका सूचना अधिकारी शाखा अधिकृत विमलप्रसाद पराजुलीले कार्यालय समयमै मादक पदार्थ सेवन गरेका छन्।

सूर्यविनायक नगरपालिका-५, कटुन्जे घर भएका ५२ वर्षीय अधिकृत पराजुली आज बिहान साढे ११ बजे मापसे गरेर कार्यालय पुगेका हुन्।

कार्यालय समयमै मापसे गरेको पाइएपछि उनलाई अदालतमा खटिएको प्रहरीले मेडिकलका लागि भक्तपुर अस्पताल लगेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर