साढे ३ लाख भ्रष्टाचार गरेको मुद्दामा सफाइ दिने विशेषको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ लाख ५९ हजार १३८ रुपैयाँ भ्रष्टाचार गरेको ठहरसहित दर्ता गरेको मुद्दामा विशेष अदालतले सफाइ दिएपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

अभियोग पुष्टि हुने प्रशस्त आधार हुँदाहुँदै विशेष अदालतले सफाइ दिएको भन्दै अख्तियारले उक्त मुद्दामा शुक्रबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो।

हेर्नुहाेस् मुद्दाकाे पूर्ण विवरण :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *