सिंहदरबारको फोहर नउठाउने निर्णयबारे १४ उदाहरणसहित मेयर बालेनको जवाफ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले १४ उदहारणसहित सिंहदरबारको फोहर नउठाउने निर्णय गर्नुको कारण खुलएका छन्।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमा लेल्दै उनले संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न नचाहेको महसुस आफूलाई भएको उल्लेख गरेका छन्।

सरकारको असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहरमा देखोस् भनेर नै फोहर नउठाइएको उनले बताएका छन्।

केही दिनदेखि सिंहदरबारको फोहोर काठमाडौं महानगरले उठाएको छैन।

हेर्नहोस् मेयर शाहको फेसबुक स्ट्याटस :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *