सैन्य पदमा ४,५०० जनाका लागि भर्ना खुल्यो

नेपाली सेनाले सैन्य पदमा देशभरिका विभिन्न स्थानहरूमा गरी ४,५०० जनाका लागि भर्ना खुलाएको छ।

गोरखापत्रमा सूचना प्रकाशन गरी सेनाले सैन्य पदमा भर्नाका लागि दरखास्त आह्वान गरेको हो।
१८ वर्ष पूरा भई २२ वर्ष ननाघेका नेपाली नागरिकले वैशाख ८ देखि जेठ ८ गतेसम्म दरखास्त दिन सक्नेछन्।

दोब्बर दस्तुर तिरेर जेठ १४ गतेसम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ।

थप जानकारीका लागि तलकाे लिंक थिचेर गाेरखापत्रकाे पृष्ठ ७ हेर्नुहाेस्।

https://epaper.gorkhapatraonline.com/pdf/158?file=%2Fuploads%2Ffile%2F2023%2F4%2Fgorkhapatra%2F2023-04-21-12-16-14-gopa-baishakh-8.pdf&fbclid=IwAR3K2A36HlhjnSKrKefxdizFz5PMjpzu25GLQgegvuzqzx97I9gpzlpre2k

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर