प्रहरीमा जनपदतर्फका १८ र चिकित्सकतर्फका ३ एसपीको एसएसपीमा बढुवा नियुक्ति

नेपाल प्रहरीमा जनपदतर्फका १८ जना र चिकित्सकतर्फका ३ जा प्रहरी उपरीक्षक (एसपी) हरूको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपीमा) बढुवा नियुक्ति भएको छ।

उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको आइतबारको निर्णयअनुसार उनीहरूको बढुवा नियुक्ति गरिएको हो।

बढुवा समितिको वैशाख १५ गतेको बैठकले उनीहरूलाई बढुवा गर्न सिफारिस गरेको थियो।

हेराैं बढुवा नियुक्ति सूची :

जनपदतर्फ-

चिकित्सकतर्फ-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर