कोशी प्रदेशमा आज सार्वजनिक विदा

कोशी प्रदेश सरकारले विश्व आदिवासी तथा जनजाति दिवसका अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता अर्जुन निरौलाले आदिवासी तथा जनजातिहरूको सम्मानमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको जनाएका छन्।

कोशी प्रदेश सरकारको वार्षिक क्यालेण्डरमा नै प्रदेशभरि यो दिवसका दिन बिदा दिने तय गरिएको छ। कोशीमा आदीवासी तथा जनजाति समुदायको बसोबास अन्य प्रदेशको तुलनामा धेरै छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर