नेपाल प्रहरीका १५१३ असईहरुको सरुवा

प्रहरी प्रधान कार्यालयले एकै पटक एकहजार पाँचसय १३ जना सहायक निरीक्षक (असई)हरुको सरुवा गरेको छ ।
मानव स्रोत विभागले संगठनको आवश्यकता अनुसार उनीहरुको सरुवा गरिएको जनाएको छ ।

हेरौं को कहाँ सरुवा भए, सूचीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *