नेपाल प्रहरीका करिब ६ हजार जवानकाे एकैपटक सरूवा

नेपाल प्रहरीले एकसाथ ठूलो संख्यामा आफ्ना जवानहरूको सरूवा गरेको छ।

प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले संगठनको आवश्यकताअनुसार मंगलबार ५ हजार ९३८ जना जवानहरूको सरूवा गरेको हो।

कात्तिक महिनादेखिको तलब-भत्ता सरूवा भएको दरबन्दीबाटै पाउने गरी उनीहरूको सरूवा गरिएको हो।

हेरौं सरूवा सूची :

सूची-१

सूची-२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर