विश्वकप क्रिकेट फाइनल

अष्ट्रेलियाले टस जित्यो, भारत पहिला ब्याटिङमा

विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाविरूद्ध भारतले पहिला ब्याटिङ गर्ने भएको छ।

अष्ट्रेलियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि भारतले ब्याटिङ गर्ने भएको हो।

अष्ट्रेलिया सर्वाधिक ६ पटक विश्वकप उचाल्ने दाउमा छ। भारत तेस्रो पटक जितको खोजीमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *