नेपाल प्रहरीका ४०९२ सहायक हवल्दारको सरुवा

नेपाल प्रहरीका चारहजार ९२ जना सहायक हवल्दारहरुको एकैपटक सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले माघ महिनादेखि लागूहुनेगरि उनीहरुको सरुवा गरेको हो ।

प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाको पुस १९ गतेको निर्णयानुसार माघ महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी आवश्यक निर्णय भएको सूचनामा उल्लेख छ।

हेरौं सरुवा सूची:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर