परराष्ट्रसचिव लम्साल र पाकिस्तानी राजदूतबीच भेटवार्ता

परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार हाश्मीले भेटवार्ता गरेका छन्।

शुक्रबार मन्त्रालयस्थित सचिव लम्सालको कार्यकक्षमा उनीहरूबीच भेटवार्ता भएको हो।

सो अवसरमा नेपाल-पाकिस्तान सम्बन्धका विविध विषयमा छलफल भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *