मंगलबजारमा मृत फेला परेकी जर्मन महिलाको टाउकोमा चोट

ललितपुरको मंगलबजारस्थित् एक अपार्टमेन्टमा मृत फेला परेकी जर्मन महिलाको टाउको चोट देखिएको छ।

ललितपुर महानगरपालिका-१६ नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा मृत फेला परेकी जर्मन महिला एडेलहैड सेनेकेनर्गर कोठामा लडिरहेको र टाउकोमा चोट लागेको अवस्थामा फेला परेकी ललितपुर प्रहरी परीसरले जनाएको छ।

अहिले फरेन्सिक टोली र तालिम प्राप्त कुकुरल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर