प्रधानमन्त्री दाहाल र बेलायतका सेना प्रमुखबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र स‌ंयुक्त अधिराज्य बेलायतका सेना प्रमुख चिफ अफ द जनरल स्टाफ जनरल सर प्याट्रिक स्यान्डर्सबीच भेटवार्ता भएको छ।

मगंलबार प्रधानमन्त्री दाहाल र सेना प्रमुख स्यान्डर्सबीच सिंहदरबारमा भेट भएको र भेटवार्तामा नेपाल र बेलायतबीच पारस्परिक हित र सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *