नेपाललाई दोश्रो झट्का, २८ रनमा गुम्यो विकेट

आइसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेल बंगलादेशविरूद्ध खेलिरहेको नेपालले २८ रनमा दोश्रो झट्का लागेको छ।

नेपालले दोश्रो क्रममा आएका ब्याट्सम्यान आकाश त्रिपाठीलाई गुमाएको हो। उनी १३ बल खेल्दै नेपालका लागि ३ रन जोडेर पभेलियन फर्केका हुन्। यस अगाडि नेपालले ओपनर ब्याट्सम्यान बिपीन रावललाई गुमाएको थियो। बिपीनले १२ बल खेल्दै २ रन जोडेका थिए।

ताजा अवस्थामा नेपाल २ विकेट गुमाउदै ८.१ ओभरमा २८ रनमा खेलिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर