माओवादी विधान अधिवेशन बुधबारसम्म स्थगित्

नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशन बुधबारसम्मलाई स्थगित् भएको छ।

विधान अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले विधान मस्यौदा प्रस्ताव गरेसँगै छलफलका लागि भन्दै बुधबार दिउँसो २ बजेसम्मलाई स्थगित् गरिएको हो।

छलफलका लागि अधिवेशनमा सहभागी नेता-कार्यकर्ताहरूलाई २० समूहमा विभाजन गरिएको छ।

सो अधिवेशनमा करिब १३ सय नेता-कार्यकर्ता सहभागी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर