कर्णालीमा माओवादीका परियार बने मन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आज माओवादी केन्द्रका रणसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गरेका हुन् ।

उनले आजै प्रदेश प्रमुख तिलक परियारबाट पद तथा गोपनीयताको शपथ पनि लिनुका साथै पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *