नेपाली सेनाका ८० लेफ्टिनेण्ट कर्णेलको कमाण्ड तथा सरुवा
२३ साउन २०७९ १५:३३
नेपाली सेनाको मुख्यालय जंगी अड्डाले २४ साउनदेखि लागूहुने गरि आफ्ना गण, शिक्षालय, क्याभलरी र पतिहरुको कमाण्ड परिवर्तन गरेको छ ।
सैनिक सचिव विभागले ८० जना प्रमुख सेनानी (लेफ्टिनेण्ट कर्णेल) र ३ जना सेनानी (मेजर) को सरुवा गरेको हो ।
यसरी सरुवा भएका गणपति, पति र निर्देशकहरुसँगै सेनाका महानिर्देशनालय र चारवटै कमाण्ड तथा निर्देशनालयमा समेत सरुवा गरिएको छ ।
हेरौं सरुवा सूचीः
प्रतिक्रिया