सरकारले गेटा मेडिकल कलेज अविलम्ब सञ्चालनमा ल्याओस् : वीरबहादुर बलायर

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको भोकाधिकार समेत नदिएको भन्दै सरकारको चर्काे आलोचना गरेका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्रीसमेत रहेका सांसद बलायरले जंगलमा तय गरिएको सो प्रदेशको राजधानी गोदावरीको पूर्वाधार निर्माणका लागि डीपीआरसमेत किन तयार नगरेको भनी संघीय सरकारलाई प्रश्न गरेका छन्। उनले संघीय सरकारले विगत ५ वर्षमा सुदूरपश्चिम प्रदेशमा एउटा केन्द्रीय योजना पनि नपारेको उल्लेख गर्दै आपत्ति जनाए।

सांसद बलायरले अरबौं लगानी गरेर बनाइएको गेटा मेडिकल कजेज सञ्चालन गर्न ढिलाइ नगर्न पनि सरकारलाई दबाब दिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर