उपनिर्वाचन-२०८०

बारा-२ मा फेरि उपेन्द्रले लिए अग्रता

बारा-२ को उपनिर्वाचनमा जसपाका उपेन्द्र यादवले फेरि अग्रता लिएका छन्।

सार्वजनिक पछिल्लो मतपरिणामअनुसार यादवले १३९० मत पाउँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले १३०१ मत पाएका छन्।

त्यस्तै नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले ६२९ र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २५९ मत पाएका छन्। मतगणनाको सुरुवातमा जसपाका उपेन्द्र यादवले अग्रता लिएका थिए तर पछि शिवचन्द्रले अग्रता लिएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *