हाउस अफ फेसनको एन भग–९

हाउस अफ फेसनले बुधबार राति काठमाडौँमा एन भग–९ को फाइनल आयोजना गरेको छ ।

फेसन र क्लोदिङ स्टोरको रुपमा सन् २०१२ मा स्थापित (एचओएफ) ले एन भग–९ का प्रतियोगीहरूलाई र्याम्पमा हिँडाएको थियो ।

सबै सहभागीहरुले यसमा आफ्नो उत्कृष्ट प्रदर्शन गरे।

प्रतियोगीहरूले आफ्नो विविध संस्कृति, धेरै व्यक्तिहरूबाट गुज्रिएका संघर्ष, सामाजिक समस्याहरू आफ्नो प्रतिभाको माध्यमबाट प्रस्तुत गरेका थिए।

सबै तस्बिर किरण राज विष्ट -रासस ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर