नेपाल प्रहरीका १० जना इन्स्पेक्टरको काज सरूवा

नेपाल प्रहरीका १० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरूवा भएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयले सोमबार आफ्नो मातहतका विभिन्न कार्यालयहरूमा कार्यरत इन्स्पेक्टरहरूकाे आवश्यकताअनुसार काज सरूवा गरेकाे हाे।

हेराैं काज सरूवा सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर