प्रधानमन्त्री दाहालले गरे मानसरोवर र कैलाश पर्वत अवलोकन (तस्बिरहरू)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तिब्बतस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल मानसरोवरको अवलोकन गरेका छन्।

चीनको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री दाहालले बिहीबार मानसरोवर अवलोकन गरेका हुन्। साथै उनले कैलाश पर्वतको पनि अवलोकन गरेका छन्।

बुधबार ल्हासा पुगेका प्रधानमन्त्री दाहाल त्यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त रहे। प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन्।

सबै तस्बिरहरू : प्रदीपराज वन्त। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *