गुनासा तथा सुझाव सुन्न कास्की प्रहरीले ल्यायो ‘क्यूआर कोड’

जिल्ला प्रहरी कार्यालय कास्कीले नागरिकका गुनासा तथा सुझाव सुन्न ‘क्यूआर कोड’ कार्यान्वयनमा ल्याएको छ।

जिल्ला तथा मातहत प्रहरी कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरूविरूद्ध उजुरी गर्नुपरे, कुनै गुनासो गर्नुपरे, सुझाव दिनुपरे वा प्रहरी कामकारबाहीका बारेमा जानकारी लिनुपरे अनलाइनमार्फत गर्न सकिने व्यवस्था मिलाइएको हो।

लागि निवेदकले क्यूआर कोड स्क्यान गरेर आफ्नो नाम ठेगाना गोप्य राखी गुनासो राख्न तथा सुझाव दिन सक्नेछन्।

प्रतिक्रिया

One thought on “गुनासा तथा सुझाव सुन्न कास्की प्रहरीले ल्यायो ‘क्यूआर कोड’

Leave a Reply

Your email address will not be published. Required fields are marked *