परराष्ट्रमन्त्री साउदसँग श्रीलंकाका राजदूतको भेटवार्ता

नेपालका लागि श्रीलंकाका राजदूत सुदर्शन पाथिरानाले परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गरेका छन्।

राजदूत पाथिरानाले सोमबार परराष्ट्र मन्त्रालय पुगेर मन्त्री साउदसँग भेटवार्ता गरेका हुन्।

उक्त भेटमा नेपाल-श्रीलंका सम्बन्धका विषयमा छलफल भएको थियो।

*यसअघि भुलवश शीर्षक र समाचारमा त्रुटि हुन पुगेकामा क्षमायाचनासहित सच्याएका छाैं।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर