नेपाल एसबीआई बैंक र ओमकृष्ण अस्पतालबीच उपचारमा छुटसम्बन्धी सम्झौता

नेपाल एसबीआई बैंक लिमिटेड र कैलालीको टीकापुरस्थित ओमकृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडबीच बैंकका ग्राहकहरूको उपचारमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

बैंकका भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरूलाई लक्षित विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो।

उक्त सम्झौतामा सूदूरपश्चिम प्रदेश प्रमुख सन्तोषकुमार भण्डारी तथा अस्पतालकी अध्यक्ष रत्ना उपाध्याय बजगाईंले हस्ताक्षर गरे।

सम्झौतामा हस्ताक्षर कार्यक्रममा अस्पतालका कृष्णप्रसाद उपाध्याय बजगाईं तथा बैकका कर्मचारीहरूको पनि उपस्थिति थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर