यू–१९ विश्वकप : नेपालले रोज्यो टस जितेर ब्याटिङ

आइसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छर

नेपालले बंगलादेशविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको हो। यो सँगै नेपालले टोलीमा केही परिवर्तन समेत गरेको छ। टोलीमा रहेर खेल्दै आएका दीपक डुम्रे र तिलकराज भण्डारीको ठाउँमा विशाल विक्रम केसी र दुर्गेश गुप्ता परिवर्तन भएका छन्।

यस्तो छ नेपालको प्लेइङ ११ :
-देव खनाल (कप्तान)
-अर्जुन कुमाल
-विपिन रावल
-आकाश त्रिपाठी
-विशाल विक्रम केसी
-गुलशन झा
-दिपक बोहोरा
-दीपेश कंडेल
-सुभाष भण्डारी
-आकाश चन्द
-दुर्गेश गुप्ता

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *