राष्ट्रियसभामा निर्वाचित आफ्ना सांसदलाई आज कांग्रेसले प्रशिक्षण दिने

सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलले कांग्रेसबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूलाई आज प्रशिक्षण दिँदै छ ।

बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा कांग्रेसका सदस्यहरूलाई आज प्रशिक्षण एवं अन्तर्क्रिया गर्न लागेको हो ।

छलफल कार्यक्रम सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान साढे १० बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *