नेविसंघको तदर्थ कार्यसमितिमा थपिए ४१ सदस्य

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विद्यार्थी संगठन नेविसंघमा ४१ जना सदस्य थप गरेका छन् । कांग्रेसले शनिबार विज्ञप्ति जारी गर्दै थपिएका सदस्यको नामावली प्रकाशित गरेको हो ।

नेविसंघको महाधिवेशन हुन नसक्दा दुजाङ शेर्पाको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ । समितिमा यसअघि ७ सय १० सदस्य थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *