नेपाल सेमिफाइनलमा, क्वार्टरफाइनलमा कुवेत ८ विकेटले पराजित

नेपाल एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार क्वार्टरफाइनलको खेलमा कुवेतलाई ८ विकेटले हराउँदै नेपाल अन्तिम ४ मा प्रवेश गरेको हो।

कुवेतले दिएको ७४ रनको लक्ष्य नेपालले मात्र ६.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो।

नेपालको जितमा इन्दु वर्माले अविजित २२ र कविता जोशीले अविजित ४ रन जोडिन्।

ओपनर कबिता कुँवर १ रनमा आउट भएको खेलमा सिता राना मगरले १७ रन बनाएकी थिईन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर