चट्याङ परी आगलागी हुँदा बिभिन्न धनमाल जलेर नष्ट 

अछाममा चट्याङ परी आगलागी हुँदा बिभिन्न धनमाल जलेर नष्ट भएको छ । मेल्लेख गा.पा. ६ नन्देश्वरी बस्ने बर्ष ५५ को दिपक बोहराको किराना पसलमा सोमबार साँझतिर चट्याङ परी आगलागी हुँदा उक्त पसल पुर्ण रुपमा जली नष्ट भएको हो ।

स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिइएो छ । साथै प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर