.jpg)
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह सदस्य निर्वाचन काँग्रेस र गठबन्धन दलहरुका लागि सन्तोषजनक रहेको बताएका छन् । सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी र गठबन्धनमा रहेका दलका लागि निर्वाचन सन्तोषजनक रहेको बताएका हुन् ।...
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थानमा छन् । उनी १८ हजारभन्दा बढी मतले अगाडि छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरेकी छन् । नेकपा (एमाले) का उम्मेदवार केशव स्थ...
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवकै निर्वाचन क्षेत्रमा उक्त पार्टीले हार व्यहोरेको छ । यादवको निर्वाचन क्षेत्रमा पर्ने सप्तरीका तीन गाउँपालिका महादेवा, तिलाठी कोइलाडी र छिन्नमस्तामा जसपा पराजित भएको हो । उनको निर्वाचन क्षेत्रमा पर्ने राजविराज नगरपालिकामा मात्र प...
पुरा पढ्नुहोस्सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्द्धनमा ध्यान दिइने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्ववारा लिखित पुस्तक अ...
पुरा पढ्नुहोस्सुन्दरी प्रतियोगिताका नाममा भएको यौनशोषण र जबर्जस्ती करणीको विषय लगायत सम्बन्धित कानून संशोधनको विषयमा छलफल हुने भएको छ । कार्यक्रम सिंहदरबारस्थित महिला समितिको हलमा हुने भएको हो । छलफलमा लैङ्गिक न्यायका लागि संघीय सांसद समूहका सदस्यहरु रहनेछन् । यस्तै, नेपाल विद...
पुरा पढ्नुहोस्सुनसरी इटहरी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा( एमाले) का यामकुमार चुङवाङ सुब्बाले २८ हजार ३१ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार सङ्गीताकुमार...
पुरा पढ्नुहोस्सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले निर्वाचित भएका छन् । हमाल १२ हजार बढी मतले निर्वाचित भएका हुन् । निर्वाचनअघि उनले विवेकशील साझा पार्टीबाट परित्याग गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका...
पुरा पढ्नुहोस्गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको ६९४ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मत परिणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै ३०७ पालिकाको प्रमुखमा जित हात पारेको छ भने नेकपा एमालेले १८८ पालिकाको प्रमुखमा जित हात पारेको छ । त्यस्तै माओवादी क...
पुरा पढ्नुहोस्बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय विजयी भएका छन् । प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले हराउँदै पाण्डेय निर्वाचित भएका हुन् । उनले ३० हजार १३० मत पाए भने निकटतम प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ मत पाए । २०७४ को निर्वाचनमा पाण...
पुरा पढ्नुहोस्रेशम चौधरीले खोलेको पार्टीले कैलालीको चार स्थानीय तहमा जित हात पारेको छ। सांसदबाट निलम्बित चौधरीको पार्टीले टीकापुर क्षेत्रका चार स्थानीय तहमा जित हात पारेको हो । चौधरीको दल नागरिक उन्मुक्ति पार्टीले जानकी र जोशीपुर गाउँपालिका तथा भजनी र टीकापुर नगरपालिकामा जितेको छ । उन्मुक्ति पार्टी...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit