Wednesday, 26 January 2022 | २०७८ माघ १२, बुधबार

२० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त

१२ घण्टा अगाडि

लामो समयदेखि अमेरिका, भारत र चीनलगायतका देशहरुमा रहेको २० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त रहेको छ ।     ३ देशका लागि राजदूत संसदीय सुनुवाइ पूरा भएर सम्बन्धित देशमा नाम पठाइएको भए पनि बेलायतबाट मात्रै स्वीकृति प्राप्त भएको छ । भारत र संयुक्त राज्य अमेरिकाबाट अझै पनि स्वीकृत...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको पहलमा दसगजाबाट एसएसबीले हटायो पोस्ट

१२ घण्टा अगाडि

अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै विराटनगर महानगरपालिकाको सीमावर्ती दसगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको पोस्ट हटाएको छ । सशस्त्र प्रहरी बलको पहलमा एसएसबीले पोस्ट त्यहाँ हटाएर आफ्नै भूमिमा सारेको छ ।    मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल एसएसबीले आफ्नो प...

पुरा पढ्नुहोस्

लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै

१५ घण्टा अगाडि

लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ ।     दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा...

पुरा पढ्नुहोस्

अमेरिकी र कतारी विदेशमन्त्रीबीच फोनवार्ता, अफगानिस्तान र युक्रेनका बिषयमा छलफल 

१९ घण्टा अगाडि

अमेरिकाले अफगानिस्तान मिशनमा सहयोगी भुमिकाका लागि कतारलाई धन्यबाद दिएको छ ।      अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले मंगलबार कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्तागर्दै सहयोगी भुमिकाका लागि धन्यबाद दिएका हुन् ।     उनल...

पुरा पढ्नुहोस्

चीन–नेपाल सम्बन्धको चिसोपना, विज्ञको विश्लेषणमा ‘अघोषित नाकाबन्दी’

एक दिन अगाडि

पछिल्लो केही महिनायता नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता अघिल्लो सरकारको तुलनामा केही घटेकोमात्र होइन, न्यून प्रायः छ ।    उनी अघिल्लो सरकारमा जस्तो कहिले गृह त कहिले परराष्ट्र मन्त्रालयमा, महिनामा तीन÷चार पटक प्रधानमन्त्री र माओवादी केन्द्रका नेता भेट्ने यान्छी...

पुरा पढ्नुहोस्

राष्ट्रसंघीय पाँच निकायको नेतृत्व तहमा नेपाल

२ दिन अगाडि

शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्रसङ्घका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ ।    दुईपटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य बनेको नेपाल पुनः उक्त पदमा पुग्न असफल भए पनि पछिल्लो समय उक्त विश्व...

पुरा पढ्नुहोस्

नेशनल डिफेन्स कोर्सका लागि छनौट भएका यी हुन् एक सहायक रथीसहित १३ महासेनानी 

३ दिन अगाडि

नेपाली सेनामा उपरथी (मेजर जनरल) बढुवाका लागि अनिबार्य गरिएको नेशनल डिफेन्स कोर्सका लागि विश्वका ७ देशमा एक सहायक रथी (ब्रिगेडियर जर्नेल) सहित १३ महासेनानी (कर्णेल) अध्यनरत रहेका छन् ।      नेपाली सेनाका सहायक रथी दिपेशजंग शाहसहित १३ जना महासेनानीहरुले नेशनल डिफेन्स कोर्स गरिर...

पुरा पढ्नुहोस्

प्रहरीको संयुक्त राष्ट्र संघ छनौटमा नयाँ नियमले मर्कामा प्रहरी अधिकारी 

३ दिन अगाडि

नेपाल प्रहरीले संयुक्त राष्ट्र संघको विशेष राजनीतिक मिशन रहेका देशसहित सुडान र कंगोमा पठाउने अधिकारीहरुका बिषयमा नयाँ मापदण्ड लागू गरेपछि यसले संगठनभित्र लफडा सुरु भएको छ ।      प्रहरीले संयुक्त राष्ट्र संघबाटै पूर्ववर्ती शर्त अनुसार सहमतीको कोटा घटाएको भन्दै नयाँ मापदण्ड लाग...

पुरा पढ्नुहोस्

महिला नेतृत्व विकास कार्यक्रमलाई बेलायती दूतावासद्वारा ८ जना चयन

४ दिन अगाडि

काठमाडौंस्थित बेलायती राजदूतावासले महिलाको नेतृत्व विकास सम्बन्धी कार्यक्रमका लागि ८ जना चयन गरेको छ । दूतावासको समूह र महिला नेतृत्वको एजेन्सीबाट सञ्चालन हुने कार्यक्रमका लागि आठ नेपाली युवा महिला छनोट गरिएको हो ।    छनोट हुनेमा पिन्की श्रीस राना, पुनम शुक्ला, टासी ल्हाजोम, स्मारिका...

पुरा पढ्नुहोस्

संसदीय सुनुवाई समितिले राजदूत नियुक्तिबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने

६ दिन अगाडि

संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ मार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ ।      संसदीय सुनुवाई विशेष समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले संवैधानिक निकायको नियुक्ति र राजदुत नियुक्तिलाई समावेशी तथा समान...

पुरा पढ्नुहोस्